कांग्रेसको निष्कर्षः दुई-चार सिट तलमाथि गराएर भए पनि गठबन्धन जोगाउने
काठमाडौं, १५ भदौं–नेपाली काँग्रेसले सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनका पाँचै दल लचक हुनुपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकले गठबन्धन जोगाएर…
फक्ताङलुङ योङ्हाङको अध्यक्षतामा लोसपा प्रदेश १ को कार्य समिति पुनःगठन
दमक, १५ भदौं–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश १ को आज (बुधबार) झापाको दमकमा सम्पन्न भेलाले फक्ताङलुङ योङ्हाङको अध्यक्षतामा ४४ सदस्यीय प्रदेश कार्य समिति पुनःगठन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा…
कमल २ का वडाध्यक्ष अशोक सुब्बा एकीकृत समाजवादी जिल्ला कमिटी झापाको सदस्यमा मनोनित
दमक, १५ भदौ–नेकपा (एकीकृत समाजवादी) को तर्फबाट झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पाका जननिर्वाचित वडाध्यक्ष अशोक सुब्बालाई जिल्ला कमिटी झापाको सदस्यमा मनोनयन गरिएको छ । एकीकृत समाजवादी पार्टी जिल्ला…
पत्रकार गोपाल झापालीसहित तीन जना पुरस्कृत
भद्रपुर, १५ भदौ–कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्व। प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् ।…
दमकमा विद्युत सट हुँदा आगलागी
दमक, १५ भदौ–झापाको दमक नगरपालिका–४ स्थित अर्नाखाडीका जितबहादुर धिमालको घरमा आगलागी भएको छ । विद्युत् सट भएर आज बिहान करिब ११ बजे धिमालको घरमा आगलागी भएको हो । आगो निभाउन…
आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट जित्छः ओली
कञ्चनपुर, १५ भदौ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गर्नुभएको छ । आज एमाले कञ्चनपुरले महेन्द्रनगर स्मारकमा आज गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…
‘उब्रिएको सिट’ दिए स्वीकार्य हुन सक्दैनः माधव नेपाल
काठमाडौँ, १५ भदौ-सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई नजर अन्दाज नगर्न चेतावनी दिएका छन् । बुधबार युवासंघको मेची–महाकाली अभियानबारे जानकारी…
एकिकृत समाजवांदीबाट इलाममा झलनाथसहित उम्मेदवार सिफारिस
इलाम, १५ भदौं आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि नेकपा (एकिकृत समाजवांदी) ले उम्मेदवार सिफारिस गरेको छ। नेकपा एसले प्रतिनिधिसभा दुवै क्षेत्रमा १ जना महिला सहित ३ जना…
अब चुनाबमा उम्मेदवार बन्न शैक्षिक योग्यता पनि खुलाउनुपर्ने
काठमाडौँ, १५ भदौ-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यताको विवरण पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले हालै राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा…
