Month: August 2022

सशस्त्र प्रहरी बलमा ‘एसपी जोगाउन हवल्दारलाई जेल

झापा, ३० साउन–सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले…

‘४१ प्रतिशतमा पुग्यो बीमा

झापा, ३० साउन–पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको…

‘देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, ३० साउन–देशका धेरै स्थानमा आज पनि वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम…

‘माओवादी केन्द्र स्थायी समिति बैठक बस्दै

काठमाडौँ, ३० साउन–नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ। आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। बैठक आज दिउँसो १ बजे बस्न लागेको…

‘कप्तान भरत खवास सेनाको क्याप्टेनमा बढुवा

काठमाडौँ, ३० साउन–त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी ९क्याप्टेन० मा बढुवा भएका छन् । भरत दश वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका थिए । भरतलाई भद्रकालीस्थित…

‘राष्ट्रपतिको कदमलाई राजनीतिक रङ्ग दिएर मुलुक विभाजित नगरौं’

काठमाडौँ, ३० साउन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विवादित नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन् । राष्ट्रपतिले विधेयक फिर्ता गरेको भोलिपल्ट सार्वजनिक टिप्पणी…

आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको भीड

काठमाडौँ, ३० साउन–सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान…

एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो

काठमाडौं, २९ श्रावण–प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकारेको छ । पुनःनियुक्तिपछि पहिलोपटक संसदमा अर्थमन्त्री शर्माले आइतबार पहिलो पटक संसदको रोष्ट्रम प्रयोग गरे । चालु आर्थिक वर्ष २०७९/८० को…

कोमल वली दाङबाट चुनाव लड्ने

काठमाडौं, २९ श्रावण–एमाले केन्द्रीय सदस्य कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट संघीय सांसद पदका लागि चुनाव लड्ने घोषणा गर्नुभएको छ। तत्कालीन वाम गठबन्धनबाट नेकपा एमालेका नेता हिराचन्द्र केसी नेकपा…

डा बाबुराम भट्टराई हँसिया हथौडा लिएर चुनाव लड्न तयार

काठमाडौं, २९ श्रावण–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ।…