रौतहट पुगेर ओलीले भनेः ‘माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन्’
रौतहट, २३ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई निकास दिने एक मात्र पार्टी एमाले रहेको दावी गरेका छन् । गठबन्धन सरकार विकासविरोधी भएको र भ्रष्टाचारमा डुबेको…
