बैगुन्धुरा–सरङ्पाडाबाट बग्ने लाफादी खोलामा डुबेर वेपत्ता युवकको शव फेला
दमक, १८ साउन–झापाका गौरादह नगरपालिका वडा नंम्बर-९ बैगुन्धुरा–सरङ्पाडा भएर बग्ने कमल खोला (लाफादी खोला) मा डुबेर बेपत्ता भएका कमल १ बाह्रबिघेका एक युवकको शव आज बिहान फेला परेको छ ।…
