एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधवसँग मिलेर जाने सम्भावना खारेज गर्योः थापा
काठमाडौं, १३ भदौ नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमाले केन्द्रीय कमिटीको बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग मिलेर जाने संम्भावना खारेज गरेको जनाएका छन्। उनले आज सामाजिक…
