ला लिगाः रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा
झापा, २ असोज–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।…
