Month: September 2022

फाक्तेप र सिमाना चोकका युवाहरुको सक्रियतामा सडक सरसफाई र सडक बत्ति जडान

फाक्तेप (शिवसताक्षी), १५ असोज–झापाको शिवसताक्षी ७ र ८को फाक्तेप टोल र सिमाना टोलमा चाड पर्बलाई लक्षित गरेर सरसफाई गरिएको छ । डुडामारी देखि दक्षिणी भेल्टतर्फ जाने सडकको बिकास चोकदेखि फाक्तेप…

राजसंस्था पुनःस्थापित हुनुपर्छु भन्ने मागसहित मिश्रले गरे उम्मेदवारी घोषणा

काठमाडौं, १४ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेन्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन्। शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा…

दमकको निम्स नेशनल हस्पिटलद्धारा शुभकामना आदन-प्रदान कार्यक्रम

दमक, १४ असोज–दमक–९ को क्याम्पस मोडस्थित निम्स नेशनल हस्पिटलले बडादशैं, दिपावली, छैठ पर्वका साथै नेपाल सम्बत ११४३ को अवसर पारेर आज साँझ शुभकामना आदन–प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा दमक…

गौरादह-६ जुरोपानीका मिर्गौला पीडित राजु खत्रीका लागि सहयोगको अपिल

झापा, १४ असोज–झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले…

कनकाई नगरपालिकामा स्वतन्त्र नागरिक समूहको सम्पर्क कार्यालयको उद्घाटन

कनकाई, १४ असोज–झापाको कनकाई नगरपालिकामा स्वतन्त्र नागरिक कार्य सम्पादन समूहको सम्पर्क कार्यालय स्थापना भएको छ । कनकाई नगरपालिको कार्यालय अगाडि आज समूहको कार्यालय स्थापना भएको हो । उक्त कार्यालयको अधिवक्ता…

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट हुने

काठमाडौं, १४ असोज–गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ। अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलवार आयोजना गरेको कार्यक्रममा…

आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आयोः गगन थापा

काठमाडौं, १४ असोज–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन। शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका…

देशको अवस्था देखेर नागरिक दिक्कः ओली

काठमाडौँ, १४ असोज–नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको जिकिर गरेका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

पूर्वराजा भन्छन्ः ‘देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा’

काठमाडौँ, १४ असोज–पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिएका छन् । आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी उनले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको…

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति छ,नेताहरुले विश्वास गुमाउँदैछन्ः माधव नेपाल

काठमाडौं, १३ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र समाजमा चरम भ्रष्टाचारी प्रवृत्ति रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल महिला…