Month: September 2022

धरानका मेयर भन्छनः ‘जथाभावी भद्दा गाली गर्नेलाई मुद्दा चलाइनेछ’

काठमाडौं, १६ भदौं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने…

जसपाका नेता अशोक राईको नाम सुनसरी-१ बाट सिफारिस

सुनसरी, १६ भदौं-जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईको नाम सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट सिफारिस गरिएको छ । पार्टीको क्षेत्रीय समितिले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राईको नाम…

ओलीको निर्वाचन केन्द्रीत देश दौडाहा सुदुरपश्चिमबाट फर्केको भोलीपल्ट सुदुरपूर्वको झापामा

काठमाडौ, १६ भदौं-सुदुरपश्चिममा नेकपा एसका प्रभावशाली नेताहरु पार्टी प्रवेश गराएको भोलीपल्ट नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओली आज अपरान्ह सुदुरपूर्व झापा जाँदै हुनुहुन्छ । अपरान्ह तीन बजे भद्रपुर विमानस्थल…

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते

सिद्धार्थनगर, १६ भदौं-बुटवल–१३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। दुर्घटनामा परि बुटवल १३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान…

प्रचण्डको सुर्खेत आउने कार्यक्रम स्थगित

सुर्खेत, १६ भदौं पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्ड भोलि एक घण्टाको…

चोलन्द्र शम्शेर जबराको बयान आज पनि जारी रहने

काठमाडौं, १६ भदौं-प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ। बुधबारदेखि सुरु भएको बयान आज पनि जारी रहने छ। समितिको बैठक सिंहदरबारस्थित…