Month: October 2022

धरमपुरस्थित फुलवारी चोकमा मोटरसाइकल दुर्घटना, दुई बर्षिया बालिकाको मृत्यु

धरमपुर, २० असोज–पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी १ धरमपुरस्थित फुलवारी चोकमा भएको सवारी दुर्घटनामा परी एक दुई वर्षिया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो दिउँसो २।२० बजे शिवसताक्षी फुलवारी…

बडादसैंमा टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ, १७ असोज–बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा(आराधना गरिएकी देवीलाई बिहान १०स्३४ बजे विसर्जन…

प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि झापामा ६ लाख ६३ ले मतदान गर्ने

भद्रपुर, १७ असोज–पाँच संघीय निर्वाचन क्षेत्र तथा १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा यस पटकको निर्वाचनमा ६ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्ने भएका छन्…

चुनावी तालमेल गर्न एमालेसँग छलफलमा जसपा

काठमाडौं, १७ असोज–५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जनता समाजवादी पार्टी ९जसपा० ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ । जसपाको शनिबार बसेको बैठकले सिट बाँडफाँटमा…

आसन्न निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्ने बाबुरामको घोषणा

काठमाडौं, १७ असोज–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक…

माओवादी केन्द्रले समानुपातिकको बन्द सूचीबाट हटायो महराको नाम

काठमाडौं, १७ असोज–नेकपा (माओवादी केन्द्र) ले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ। आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो। महरा आफैंले नाम…

झापा जाँदै गरेको कार त्रिशूलीमा बेपत्ता

काठमाडौं, १७ असोज–नारायणगढ(मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका(२९ सत्रकिलोमा त्रिशूली नदीमा कार खसेको छ । पोखराबाट झापाका लागि छुटेको बा १० च ५४४५ नम्बरको कार सोमबार बिहान सवा ७ बजेतिर त्रिशूली…

माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं, १७ असोज–नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका…

मुलुकलाई उन्नतीको मार्गमा लैजान गठबन्धन गरेका हौः नेता पौडेल

काठमाडौँ, १७ असोज–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै पौडेलले…

आगामी निर्वाचनमा डा.बाबुराम भट्टराई चुनाव नलड्ने

काठमाडौँ, १७ असोज–पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आशन्न निर्वाचनमा चुनाव नलड्ने भएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् । “म सबै गोरखाली…