Month: October 2022

इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, १६ असोज–इटहरीका पूर्व मेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । चौधरीसहित एमालेका कार्यकर्ताको एक समूहलाई आज प्रचण्डले पार्टी प्रवेश गराएका हुन्…

देशले फेरि पनि केपी शर्मा ओली खोजिरहेको छः महेश बस्नेत

सप्तरी, १६ असोज–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि असाधारण भूमिका खेल्नुभएको बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश…

टोटनह्याममाथि आर्सनलको जित

काठमाडौँ, १६ असोज–इङलिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले टोटनह्याममाथि ३–१ गोल अन्तरको जित हात पारेको छ । शनिबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको २० औं मिनेटमा थोमस…

बार्सिलोना शिर्ष स्थानमा उक्लियो

काठमाडौं, १६ असोज–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा पहिलो…

झापाको कमलमा खुकुरी प्रहार गरी दुईजनाको हत्या

दमक, १६ असोज–झापाको कमल गाउँपालिकामा दुईजनाको हत्या भएको छ। कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले गएराति आफ्नै ५० वर्षीय आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी…

झलनाथ खनाललाई सरकारले दियो २० लाख

काठमाडौं, १६ असोज–सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध…

आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्ः प्रचण्ड

काठमाडौँ, १६ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । दसैँ, तिहार, छठ, नेपाल…

जसपा गठबन्धनबाट बाहिरिने संकेत

काठमाडौँ, १६ असोज–सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो । बैठकले निर्वाचनमा…

दमकको सिंहदेबी माबिमा पूर्व बिधार्थी समाज गठन

दमक, १५ असोज–झापाको दमक १० मा रहेको सिंहदेबी माध्यमिक बिद्यालयमा भुतपूर्व बिधार्थी समाज गठन गरिएको छ । ब्याबस्थापन समितिले आज शनिवार बिद्यालयमा आयोजना गरिएको पूर्व बिधार्थीहरुको भेलाले बिद्यालयका पूर्व प्राधानाध्यापक…

नेपालमा ३० हजार नाघ्यो डेंगुका बिरामीहरु

काठमाडौं, १५ असोज–नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो। हाल देशभर ३० हजार १८६ जना डेंगुका…