Month: October 2022

लोसपाको चुनावी घोषणापत्र तयारी अन्तिम चरणमा

काठमाडौं, १२ कार्तिक–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी घोषणापत्रको तयारी गरिरहेको छ। लोसपाका कार्यकारिणी सदस्य केशव झाले चुनावी घोषणापत्रको अन्तिम तयारीमा रहेको र छठपछि सार्वजनिक गरिने बताए। लोसपाले पनि…

जसपाको घोषणापत्र तयार, छठलगत्तै सार्वजनिक गर्ने

काठमाडौं, १२ कार्तिक–जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ। मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश…

कांग्रेस घोषणापत्रः तीन वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार

काठमाडौं, १२ कार्तिक–नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते…

एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई जिताउनूस्ः ओली

दमक, ११ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन्। एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना…

एमाले अध्यक्ष ओली निर्वाचन प्रचारप्रसारको निम्ति आजदेखि चार दिन दमकमा

दमक, ११ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचन प्रचार अभियानका लागि आजबाट चारदिनका लागि झापा आउदै छन् । भद्रपुरमा आयोजना हुने कार्यक्रम सहित गरेर अध्यक्ष ओलीले १३ वटा…

तिहार सकिएसंगै छठ पर्वको रौनक सुरु

दमक ११ कात्तिक–तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति…

छठपर्व सुरुः आज ‘नहाय–खाय’

महोत्तरी, ११ कार्तिक–महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् ।…

रौतहटमा रेवन्त झाले फिर्ता लिए उम्मेदवारी, माधव नेपाललाई समर्थन

रौतहट, ११ कार्तिक–प्रतिनिधिसभा सदस्यका लागि रौतहट जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले​ नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्। झाले उम्मेदवारी फिर्ता लिँदै…

ओली चार दिनसम्म दमकमा व्यस्त रहने

काठमाडौं, ११ कार्तिक–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन् ।…

कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, ११ कार्तिक–आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको…