Month: October 2022

विवेकशील साझा सकिएको दुष्प्रचार गलत होः अध्यक्ष बास्कोटा

काठमाडौं, ८ कार्तिक–विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भनेर भइरहेको दुष्प्रचार भइरहेको र यस्तो दुष्प्रचार भ्रमपूर्ण रहेको बताएकी छन्। ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलन तथा चुनावी…

निर्वाचन आयोगले ५५० समानुपातिक उम्मेदवारको नाम हटायो

काठमाडौं, ८ कार्तिक–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको…

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ कार्तिक–पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि…

एमालेलाई बागी उम्मेदवारको डर ‘रेड जोन’ मा आधिकारिक उम्मेदवार

काठमाडौं, ८ कार्तिक–प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा टिकट वितरणप्रति असन्तुष्टी जनाएका नेताहरुले बागी उम्मेदवारी दिँदा दलका कतिपय उम्मेदवार जोखिममा पुगेका छन्। जनतामाझ लोकप्रिय नेताहरुले…

आदिवासी समुदायले मनाउदैं हुक्काहुक्की

गौरीगंज, ८ कार्तिक–दिपावलीको अवसरमा पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसंग सामूहिक रुपमा हुक्काहुक्की खेलको आयोजना गरेर मनाउँदैछन् । यसैक्रममा राजवंशी समाज विकास समिति गौरीगञ्ज र राजवंशी समाज विकास समिति वार्ड नं…

आज गाईको पूजा गरिँदै

काठमाठौँ, ८ कार्तिक–तिहार अन्तर्गत आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने…

नेवार समुदायको नयाँ वर्षः आज म्हपूजा गर्दै

भक्तपुर, ८ कार्तिक–नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल…

लक्ष्मीपूजामा १३०५ मेगावाट विद्युत खपत, ३८० मेगावाट निर्यात

काठमाडौं, ८ कार्तिक–लक्ष्मी पूजाका दिन नेपालमा १३०५ मेगावाट विद्युत खपत भएको छ । यो अन्य दिनको तुलनामा उच्च हो । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा…

अमेरिकी विद्यालयमा गोली चल्यो, तीन जनाको मृत्यु

मिसौरी, ८ कार्तिक–संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एक जना…

आज खण्डग्रास सूर्य ग्रहण लाग्ने, स्वाती नक्षत्र र तुला राशिलाई अति कष्ट

काठमाडौं, ८ कार्तिक–कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२…