Month: November 2022

प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने आयोगको योजना

काठमाडौं, १ मंसिर–आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज…

झापामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

बिर्तामोड, १ मंसिर–झापामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी ४ गते आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयबाट…

डम्बर गिरी भन्छन्ः ‘झापा ३ मा एमालेकै मतले म जित्छु’

भद्रपुर, १ मंसिर–झापा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार डम्बरबहादुर गिरीले नेकपा एमालेको पार्टी संगठन जोगाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । पार्टी नेतृत्वले स्थानीय नेता कार्यकर्तासँग परामर्श…

दमक औद्योगिक पार्कको नाममा सयौँ गरिवको उठिबास

दमक, १ मंसिर-चीन नेपाल मैत्री औद्योगिक पार्क बनाउने नाममा सयौँ गरिबको उठिबास भएको छ । दमक-१०, कमल-७ र गौरादहको संगमस्थलमा औद्योगिक पार्क बनाउने नाममा ३ सय बढी गरिबको उठिबास लागेको…

अस्तब्यस्त दमक चक्रपथको निर्माणमा प्राथमिकताः उम्मेदवार गगन पुरी

दमक, १ मंसिर–झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (२) का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार गगन पुरीले आफु प्रदेशमा निर्वाचित भएपछि दमक चक्रपथ निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय सञ्चारकमीहरुसंग…

झापा १ मा गठबन्धन उम्मेदवार जिताउन धुलाबारीमा वृहत शक्ति प्रदर्शन

धुलाबारी, १ मंसिर–चुनावीप्रचारको अन्तिम दिन आज (विहीबार) लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं १ अन्तर्गत वडा नं ९, १० र १५ केन्द्रित कोणसभामा…

विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्

काठमाडौँ, १ कात्तिक–आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ । मङ्सिर ४ गते एकै चरणमा हुने…

आज मध्यरातिदेखि सीमा नाका बन्द

काठमाडौँ, १ मङ्सिर–आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत…

झापा ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउमान थेबेको राजनीति र सामाजिक जीवन

सुरुङ्गा (कनकाई), ३० कार्तिक–चारदशक अघिदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएका सक्रिय राजनीतिज्ञ देउकुमार थेवे आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् ।…

जलेश्वरधाममा मंसिर १ गतेबाट ४०औं अनुष्ठान हुँदै

अर्जुनधारा (झापा), ३० कार्तिक–पूर्वकै प्रख्यात शिवालय अर्जुनधारा जलेश्वरधाममा ४० औं वार्षिक अनुष्ठान मंसीर १ गतेबाट हुने भएको छ । अनुष्ठानमा यो पटक ब्रम्हाण्ड महापुराण कथा वाचन हुने भएको धामका कोषाध्यक्ष मनोज…