Month: November 2022

झापा क्षेत्र नं १ मा विश्वप्रकाश शर्मा र अग्नि खरेलको ‘महाभिडन्त’

धुलाबारी (मेचीनगर), २९ कात्तिक–झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का…

मगर विद्यार्थीद्धारा आयोजित देउसीको रकमबाट बालगृहका विद्यार्थीलाई स्टेशनरी वितरण

अर्जुनधारा (झापा), २९ कात्तिक–नेपाल मगर विद्यार्थी संघ झापाले बिद्यालय तथा बालगृहका बालबालिकालाई स्टेशनरी बितरण गरेको छ । बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृह र जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा…

अर्जुनधाराका मैनाली दम्पत्तीको बसको ठक्करबाट मृत्यु

बिर्तामोड, २९ कार्तिक–पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दुर्गापुरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र विपरीत…

पुरानालाई हैन, नयाँलाई’ भन्ने जनमत व्यापक रुपमा बढिरहेको छः गोपाल तामाङ

सामाजिक संघ संस्थााहरुमा फराकिलो परिचय बनाएका छन्, मेचीनगर–६ का युवा नेता-गोपाल तामाङले । झापा क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका तामाङ यो भेगमा लोकप्रिय नेता मानिन्छन्…

झापा १ मा गठबन्धनको कोणसभाः चुनावदेखि विरोधी शक्तिहरु डराए

मेचीनगर, २९ कार्तिक–लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं। १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन्…

पत्रकार महासंघ झापा शाखाको उपचार कोषमा ६४ लाख सङ्कलन

  बिर्तामोड, २९ कार्तिक–झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ ।…

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठलाई पितृशोक

दमक, २९ दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठलाई पितृशोक परेको छ । दमक १ निवासी श्रेष्ठका बुबा भक्त बहादुर श्रेष्ठको ८२ बर्षको उमेरमा आज बिहान साढे ९ बजे निधन…

अहिलेको निर्वाचन सामान्य होइनः प्रचण्ड

दुल्लु, २९ कार्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन अरू निर्वाचनभन्दा निकै फरक रहेको बताएका छन्। आगामी मंसिर ४ गते हुने निर्वाचनको चुनावी सभालाई आज दैलेखको दुल्लुमा…

चुनावको तयारी अन्तिम चरणमा

काठमाडौँ, २९ कात्तिक–निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसपटक देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ ।…

महेश बस्नेतको अगाडि गठबन्धन फिक्काः ओली

भक्तपुर, २९ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महेश बस्नेतको अगाडि गठबन्धन फिक्का हुने दावी गरेका छन् । युवा नेता तथा पोलिटब्युरो सदस्य महेश बस्नेत राष्ट्र…