Month: December 2022

लागुऔषध जस्तो पदार्थसहित महिला पक्राउ

दमक, २८ मंसिर–दमक नगरपालिका ९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया…

दक्षिण कोरियामा एकै दिन ८४ हजार बढीमा कोरोना संक्रमण

सोल, २८ मंसिर–दक्षिण कोरियामा एकै दिनमा ८४ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । गएरातिको तथ्याङ्कमा यतिधेरै सङ्क्रमित भेटिएको देखिएको छ । यो समेत गरी यहाँ दुई करोड ७९…

लिम्बूवान प्रान्तीय मञ्चले धरमपुरमा चुनावी समिक्षासहित सम्मान कार्यक्रम गर्दै

दमक, २८ मंसिर–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल झापा क्षेत्र नं ४ प्रदेशसभा (१) ले पुष २ गते शनिबार धरमपुरमा चुनावी समिक्षा तथा सम्मान कार्यक्रम गर्ने भएको…

झापाबाट प्रतिनिधिसभा र प्रदेशसभाका ३२ जना सांसद निर्वाचित

झापा, २८ मंसिर–मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट झापाले ३२ जना सांसद पाएको छ । प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० वटा निर्वाचन क्षेत्र रहेको झापाबाट दुई वटै तहमा…

चार हजार २८५ उम्मेदवारको धरौटी जफत

काठमाडौं, २८ मंसिर–प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा देशभरबाट ४,२८५ उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन आयोगले आज ९बुधबार० पत्रकार सम्मेलन गरी निर्वाचन परिणाम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा…

क्रोएसियामाथि सनसनीपुर्ण जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

कतार, २८ मंसिर–कतार विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियामाथि ३-० गोलको सनसनीपुर्ण जित निकाल्दै विश्वकपको फाइनलको टिकट काटेको हो । कतारको लुसेइल रङ्गशालामा…

मेस्सीको नाममा विश्वकप फुटबलका एक दर्जन कीर्तिमान

काठमाडौं, २८ मंसिर–सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले विश्वकप फुटबलका करिब एक दर्जन कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । कतारमा जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउने क्रममा मेस्सीले कीर्तिमानको चाङ लगाएका…

नयाँ नेतृत्व चयन गर्दै गाउँपालिका महासंघको तेस्रो महाधिवेशन सकियो

काठमाडौं, २८ मंसिर–गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशन नयाँ नेतृत्व चयन र १३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । महाधिवेशनले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने राष्ट्रिय समन्वय परिषद् तत्काल गठन…

दुर्लभ पंक्षी हुचिल लोप हुँदै

उदयपुर, २८ मंसिर–उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पंक्षी हुचिल लोप हुँदै गएको छ । वासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचिल हिजो…

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २८ मंसिर–नेपाली बजारमा आज (बुधबार) सुनको भाउ एकै दिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर एक लाख एक हजार…