Month: December 2022

काभ्रे दुर्घटनामा घाइतेको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन

काठमाडौं, २८ मंसिर–प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्। उनले बुधबार बिहान ट्विट गर्दै…

अर्जेन्टिना विश्वकपको फाइनलमा, मेस्सीको विश्व च्याम्पियन सपना कायमै

काठमाडौं, २८ मंसिर–दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले मंगलबार राति भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हरायो। अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक…

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

कतार, २८ मंसिर–अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३(० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको…

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुल्यो

काभ्रे, २८ मंसिर–काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार…

प्रदेश-१ मा जता जान्छिन् जसपाकी निर्मला लिम्बू, उतै बन्न सक्छ सरकार

विराटनगर, २७ मंसिर–ताप्लेजुङकी निर्मला लिम्बूको पहिलो संसद् यात्रा नै यति रोमान्चक बन्दैछ कि प्रदेश १ संसद्मा उनी जता उभिइन्, उतैतिर नयाँ सरकार बन्ने सम्भावना देखिएको छ। प्रदेशमा प्रत्यक्षतर्फ एउटा पनि…

काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं, २७ मंसिर–काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका…

नेशनल लाइफ ईन्स्योरेन्स लेखनाथ शाखाद्धारा रु १० लाखको घातक रोग लाभ भुक्तानी

झापा, २७ मंसिर–नेपालमा जीवन बिमा कम्पनीहरुबीच सवै भन्दा पुरानो नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको लेखनाथ शाखामा आयोजित एक कार्यक्रममा घातक रोग लाभ भुक्तानी गरेको छ । रुपा गाँउपालिका वडा…

महिला आयोगको कार्यक्रममा किन आएनन् झापाका मेनपावर व्यवसायी ?

भद्रपुर, २७ मंसिर–“रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसें, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीहरुले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”–यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत…

घनेन्द्रराज योङ्गयासहित दुई जनालाई कांग्रेसद्धारा कारवाही

दमक, २७ मंसिर–गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको मुखैमा पार्टी छाडेर एमाले प्रवेश गरेका दमकका घनेन्द्रराज योङ्गयासहित दुई जनालाई नेपाली कांग्रेसले कारवाही गरेको छ । कांग्रेस झापा ५ (ख) प्रदेश…

झलनाथ खनालद्वारा इलाम-१ मा पुनःमतदानको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, २७ मंसिर–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन…