Month: December 2022

किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली पर्व आज मनाइँदै

काठमाडौं, २२ मंसिर–प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा…

उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २२ मंसिर–राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । उधौली पर्व, २०७९ का अवसरमा…

आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व

काठमाडौं, २२ मंसिर–मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा…

किरात समुदायले चासोक तङ्नाम मनाउँदै

दमक, २२ मंसिर–लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा…

किराँत समुदायले आज उधौली पर्व मनाइँदै

काठमाडौँ, २२ मंसिर–प्रकृति पुजक किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली आज ९बिहीबार० देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँत…

कृषि विकास बैंक दमक शाखाद्धारा ८३ जनालाई किसान कार्ड वितरण

कमल (केर्खा), २१ मंसिर–कृषि विकास बैंक दमक शाखाले कमल गाउँपालिकाका ८३ जना किसानलाई कार्ड वितरण गरेको छ । कमल गाउँपालिका वडा नं २ स्थित टंक आईपिएम कृषि फर्मको प्राङ्गणमा आयोजित…

प्रधानमन्त्री देउवा भोलि धनगढी जाँदै

काठमाडौं, २१ मंसिर–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि बिहीबार कैलालीको धनगढी जाने भएका छन् । मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन…

मुख्यमन्त्री राई भन्छन्ः ‘मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहोर्‍याउन मन छ’

मोरङ, २१ मंसिर–प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् । विराटनगरमा आज (बुधबार) प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा…

जन आदर्श माध्यमिक विद्यालय शिबगञ्जका विद्यार्थीहरु पुरुस्कृत

शिबगञ्ज, २१ मंसिर–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा आज (बुधबार) एक कार्यक्रमबीच स्वर्गिय बन्दना उप्रेती र स्वर्गिय मिना उप्रेती स्मृती अक्षयकोषबाट विद्यार्थीहरु पुरुस्कृत भएृका छन् । स्व.बन्दना उप्रेती अक्षयकोषबाट…

पुष्प-धिरेन्द्र स्मृति प्रतिष्ठानद्धारा दमकमा रक्तदानसहित वृक्षरोपण

दमक, २१ मंसिर–पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानले आज बुधबार दमक–१ स्थित आफनो शिक्षालय परिषरमा रक्तदानसहित वृक्षरोपणको आयोजना गरेको छ । पुष्पराज बस्नेतको ४५औ जन्मजयन्तीका अवसर पारेर प्रतिष्ठानले विभिन्न जडिवुटीजन्य ३३ जातका विरुवाहरु…