Month: December 2022

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार

काठमाडौं, २१ मंसिर–प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर-२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार…

संसद सचिवालयले चोलेन्द्रलाई दियो महाअभियोग निष्क्रिय भएको पत्र

काठमाडौं, २१ मंसिर–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दिएको छ । राणाले मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगका विषयमा जानकारी माग गर्दै संसद् सचिवलायमा पत्र पठाएका थिए…

माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं, २१ मंसिर–नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता गर्नुभएको छ । एकीकृत समाजवादीको मुख्यालयमा आज अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच…

मृगौला पीडित दलबहादुर विश्वकर्मको उपचारमा सहयोग जुटाउन अभियान सुरु

धरमपुर (शिबसताक्षी)–दुबै मृगौलामा समस्या भएपछि झापा शिबसताक्षी–१ धरमपुरका ६२ बर्षिय दलबहादुर विश्वकर्म जीवन मरणको दोसाधमा बाँचिरहेका छन् । तीन छोरा, दुई श्रीमतीसहित १० जना परिवारको मुख्य जिम्मेवारी दलबहादर विश्वकर्म दुई…

को हुन् रोनाल्डोको स्थानमा चम्किने पोर्चुगलका ह्याट्रिक हिरो

काठमाडौं, २१ मंसिर–मंगलबार राति स्वीटजरल्याण्डमाथि ६–१ को शानदार जीत हासिल गर्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा उत्रिएकाले तीन गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे । अहिले विश्वभर…

जसपा कुन गठबन्धनमा रहनेबारे छलफल भएको छैनः उपेन्द्र यादव

काठमाडौं, २१ मंसिर–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कुन गठबन्धनमा रहने भनेर कुनै छलफल नभएको बताएका छन्। जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनमा रहने या विपक्षमा रहने भन्नेमा…

धाँधली भएको विषयमा विष्णु पौडेल र रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं, २१ मंसिर– गरेर नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मा जिताइएको दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएको छ। एमालेका पौडेल २७ हजार १ सय ६५ मत ल्याएर…

पोर्चुगल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी (काठमाडौं), २१ मंसिर–पोर्चुगल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो। पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले…

स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

एजेन्सी (काठमाडौं), २१ मंसिर–मोरक्को फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३(० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो।…

निर्वाचन आयोगले आज समानुपातिकको सिट बाँडफाँड गर्दै

काठमाडौं, २१ मंसिर–निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड गरेर आज दलहरुलाई पत्रचार गर्ने भएको छ। दलहरुले प्राप्त गरेको मतका आधारमा सिट र क्लस्टर छुट्ट्याएर उनीहरुले बन्दसूचीमा उल्लेख गरेका नाम माग्न पत्राचार…