अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा
काठमाडौं, १८ मंसिर–अर्जेन्टिना फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २ १ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो। अर्जेन्टिनालाई जित दिलाउन…
