उपप्रधानमन्त्री लामिछानेको मुद्दाको पेसी १ नम्बर सूचीमा
काठमाडौँ, २२ पुस–नागरिकता विवादमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा संवैधानिक इजलासको १ नम्बर सूचीमा राखिएको छ । अधिवक्ता रविराज बसौला र युवराज पौडेलले दायर गरेको लामिछानेको…
