दमक सगरमाथा तेक्वान्दो डोजाङ एकाडेमीको अध्यक्षमा जितु धिमाल
दमक, १७ माघ–बेलायतबाट नेपालमा तेक्वान्दो डोजाङ खेल सम्बन्धी गतिविधिहरु गर्ने उदेश्यले झापाको दमकमा स्थापना भएको संस्था दमक सगरमाथा तेक्वान्दो डोजाङ एकाडेमी केन्द्रिय समितिको अध्यक्षमा जितु धिमाल चुनिएका छन् । बेलायतस्थित…
