Month: February 2023

हतियारसहित झापामा चार भारतीय पक्राउ

दमक, २४ माघ–झापाको मेचीनगर नगरपालिकाबाट हतियार (एयरगन) सहित चार जना भारतीय नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५…

भद्रपुर गोल्डकपको मुख्य प्रायोजक ‘मुस्ताङ बियर’

भद्रपुर, २४ माघ–आगामी फागुन ७ गतेदेखि हुन गइरहेको भद्रपुर झापा गोल्ड कपको मुख्य प्रायोजक सीजी ब्रुअरीबीच सम्झौता भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमका बीच गोल्डकपका अध्यक्ष दिपेश ढकाल…

कावेली कृषि सहकारी संस्थाको ११औ स्थापना दिवसमा रक्तदान कार्यक्रम

दमक, २४ माघ–झापाको दमक–३ आमचौकमा सञ्चालित कावेली साना किसान कृषि सहकारी संस्थाले आज ११औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर कावेली साना किसान कृषि सहकारी संस्थाले आमचौकस्थित कार्यालयमा…

नेपाल भारतलाई ३-१ ले पराजित गर्दै फाइनलमा

एजेन्सी (काठमाण्डौं), २४ माघ–यू–२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ। भारतलाई ३-१ ले हराउँदै नेपाल २० फाइनलमा प्रवेश गरेको हो। बंगलादेशको…

प्रदेश १ को सरकारको न्यूनतम साझा कार्यक्रम तयार

विराटनगर, २४ माघ–प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले एमाले–माओवादी सहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु

काठमाडौं २४ माघ–सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय…

दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा २७ जनाको उम्मेद्वारी

दमक, २४ माघ–दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनमा दोव्वर आकांक्षी देखिएका छन् ।निर्वाचन समिति सदस्य उत्तम भट्टराईका अनुसार ११ जना सञ्चालक समिति सदस्य पदका लागी सोमबार २७ जनाको उम्मेद्वारी परेको…

केनको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटीको हार

एजेन्सी (काठमाडौं), २४ माघ–ह्यारी केनको निर्णायक गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई हराएको छ। टोटेनहमले घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा सिटीमाथि १–० को जित निकालेको हो। आइतबार राति…

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३७ सय नाघ्यो

एजेन्सी (काठमाडौं), २४ माघ–टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३७ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र…

मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपालका ३ खेलाडीले राखे रेकर्ड

काठमाडौं, २४ माघ–डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राखेका छन्। मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाइटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिग्विजय…