Month: February 2023

राप्रपाका मन्त्रीहरु संविधानको बर्खिलापमा बोलिरहेका छन्ः रघुजी पन्त

काठमाडौं, १८ माघ–नेकपा (एमाले) का सांसद् रघुजी पन्तले सरकारका मन्त्रीहरू नै संविधान विरोधी अभिव्यक्ति दिइरहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले राप्रपाका मन्त्रीहरुले…

प्रदेश १ का मुख्यमन्त्री पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

काठमाडौँ, १८ माघ–प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दुई नेताबीच…

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

काठमाडौँ, १८ माघ–काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी ९माधवनारायण मेला०मा मङ्गलबार २६औँ…

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, १८ माघ–प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने…

दूधेस्थित राष्ट्रिय रमणीय आदर्शका कक्षा ७ का विद्यार्थीले बनाए विद्युतीय गाडी

धरमपुर, १७ माघ–झापाको शिवसताक्षी–११, दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरिएको विद्युतीय गाडी आज विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो ।…