Month: February 2023

घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौँ, २७ माघ–एक विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो…

दैलेख महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेख, २७ माघ–जिल्लाको महाबु गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ।  ७९ वर्षीय गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज बिहान निधन भएको हो। उपाध्यक्ष मञ्जुकुमारी शर्मा ९पाण्डे०ले अध्यक्षको निधन…

विवेकशील साझाको महाधिवेशनमा सिकेदेखि बाबुरामसम्म

काठमाडौं, २७ माघ–विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केहीबेर अघि महाधिवेशन उद्घाटन भएको हो। उद्घाटन सत्रमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई,…

मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको निर्देशन

काठमाडौं, २६ माघ–प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्नरनगराउन ध्यानाकर्षण गराएको छ। बिहीबार एक विज्ञप्ति निकालेर काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न…

सरकारलाई समर्थन छ, अहिले जाने योजना छैनः झलनाथ खनाल

काठमाडौँ, २६ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिल्यै आफूहरु सरकारमा नजाने बताएका छन् । आज (बिहीबार) निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार…

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त

धनगढी, २६ माघ–सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय…

दुहागढीमा गुम्बा निर्माण हुने

धुलाबारी (मेचीनगर), २६ माघ–झापाको मेचीनगर–१३ दुहागढी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले गुम्बा निर्माण हुने भएको छ । गुम्बा निर्माणका अभियन्ता एवम् जग्गादाता छिरीङ शेर्पाको अध्यक्षतामा बिहीबार…

दुर्घटनामा घाईते रिवाज पौडेलको उपचारमा दाताहरुबाट ४ लाख ७० हजार सहयोग

दमक, २६ माघ–सवारी दुर्घटनामा घाईते भई उपचाररत दमकका १८ बर्षिय रिवाज पौडेलको उपचारका लागि मेची सेकेण्ड्री बोर्डिङ स्कूलका प्रिन्सिपल श्रवण पोखरेलको सहजीकरणमा देश विदेशबाट दाताहरुबाट सहयोग प्राप्त भइरहेको छ ।…

सिक्किमका नेपालीलाई विदेशी भनिएको अंश भारतको सर्वोच्चले फैसलाबाट हटायो

काठमाडौं, २६ माघ–भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीलाई विदेशी मूलका भनी लेखिएको अंश हटाएको छ। द स्क्रोलका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा सिक्किमका नेपाली…

नेपालको आकाशमा उडान गर्ने जहाजमा इन्टरनेट चलाउन पाइने

काठमाडौँ, २६ माघ–नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै…