Month: March 2023

मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, १ चैत–झापाको मेचीनगर नगरपालिका–४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पुष्टबहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे…

विश्व उपभोक्ता अधिकार सम्बन्धी इलाका प्रशासन दमकले गर्यो सरोकारवालाबीच अन्तरक्रिया

दमक, १ चैत–विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा इलाका प्रशासन कार्यालय दमकले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार दमक नगरपालिकासंँगको समन्वयमा नगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रियामा…

सोबिन न्यौपाने नेतृत्वको प्यानलका उम्मेदवार र प्रतिबद्धताहरु सार्वजनिक

दमक, १ चैत–पूर्वको प्रसिद्ध र चर्चित मानिएको झापा दमकस्थित दमक बहुमुखी क्याम्पसको आसन्न स्ववियु निर्वाचनमा उम्मेदवारी दिएको सोविन न्यौपाने नेतृत्वको टिमका उम्मेदवारहरु र सो टिमको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरिएको…

उपराष्ट्रपति निर्वाचनः मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौँ, १ चैत–चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन आयोगले जनाएको छ । आजदेखि मतदानको…

आज विश्व उपभोक्ता अधिकार दिवस

काठमाडौं, १ चैत–विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। उपभोक्ता हित तथा अधिकारसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरी हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस विश्वभर मनाइन्छ। सन्…

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १ चैत–नेपालमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका…

सितापुरीस्थित सिद्धदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिमा भीमराज राई

दमक, ३० फागुन–झापाको कमल-५ सितापुरीस्थित सिद्धदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भीमराज राई चयन भएका छन । सोमबार सम्पन्न अविभावक भेलाले राईको अध्यक्षतामा विद्यालय व्यवस्थापनसमिति चयन गरेको हो । कमल…

सत्ता गठबन्धन १० टाउके रावण हो, यसले बिध्वंस मच्चाउँछः एमाले अध्यक्ष

काठमाडौं, ३० फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई रावणको संज्ञा दिनुभएको छ। आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धनलाई रावणको संज्ञा…

दमक नगरपालिकाको १२औं नगर सभाद्धारा पूरक बजेटसहित विषयगत प्रतिवेदन पारित

दमक, ३० फागुन–दमक नगरपालिकाले आज १२ औ नगरसभा सम्पन्न गरेको छ । नगरसभाले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईद्धारा प्रस्तुत पूरक अनुमानित वजेटसहित विभिन्न विषयगत समितिका प्रतिवेदनहरु पारित गरिएको थियो ।…

स्ववियु चुनावः चैत २ गतेसम्म प्रचारप्रसार गर्न पाइने, पोस्टर टाँस्न नपाइने

काठमाडौँ, ३० फागुन–त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सोमबार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ। यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र…