Month: April 2023

विराटनगर झडपमा प्रहरीसहित १० बढी घाइते, ८१ सेल अश्रुग्यास प्रहार

मोरङ, ९ वैशाख–पहिचान पक्षधर र प्रहरीबीचको झडपले शनिबार मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेश नामाकरणको विरोधका क्रममा गत चैत ५ गते मृत्यु भएको पदम लिम्बूको शव सहर परिक्रमा…

जङ्गली हात्तीको आक्रमणमा परेर बुद्धशान्तिमा एक वृद्धको मृत्यु

दमक, ९ बैशाख–जङ्गली हात्तीको आक्रमणमा परेर झापाको बुद्धशान्ति गाउँपालिकामा एकजना वृद्धको ज्यान गएको छ । जङ्गली हात्तीले आफ्नो बारीको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती धपाउन गएका बुद्धशान्ति-५ खारखोलाका…

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैनः मुख्यमन्त्री कार्की

मोरङ, ८ वैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताउनुभएको छ। नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औँ कार्य समितिको वार्षिक साधारणसभा तथा बार…

चाडपर्वहरूले आपसी सौहार्द्रता र सामाजिक सद्भाव वृद्धि गर्न प्रेरित गर्छः नेपाल

काठमाडौं, ८ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद ( उल (फित्र) २०८० को अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरू सहित सबै नेपालीहरूमा सुख,…

एसिसी प्रिमियर कपः नेपालले ओमानलाई ८४ रनले हरायो

काठमाडौं, ८ वैशाख–नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै एसिसी प्रिमियर कप प्रतियोगितामा लगातार दोश्रो जित पाएको छ। जितका लागि ५० ओभरमा ३११ रनको लक्ष्य पाएको ओमान ४६ ओभर ३ बलमा…

पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

काठमाडौँ, ८ वैशाख–नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ। प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव अधिकारीको ‘युद्धप्रसाद…

ओडिआइमा कुशल मल्लको कीर्तिमानी शतक

काठमाडौँ, ८ वैशाख–एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक शतक बनाएका कुशल मल्ल आउट भएका छन् । एसिसी प्रिमियर कपको आजको खेलमा मल्लले ६४ बलको सामना गर्दै ९ चौका र १०…

उपनिर्वाचनः मौन अवधिमा के–के गर्न पाइँदैन

काठमाडौं, ८ वैशाख–बारा–२, तनहुँ–१ र चितवन–२ मा आइतबार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरू भएको छ। मतदान सुरू हुनुभन्दा ४८ घन्टाअघिदेखि मौन अवधि सुरू हुने व्यवस्था अनुसार निर्वाचन आयोगले गएराती…

जङ्गलमा लागेको आगो निभाउने क्रममा एक बालकको मृत्यु

गुल्मी, ८ वैशाख–गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन…

आज र भोलि वर्षाको सम्भावनाः गर्मी घट्ने, तुवाँलो हट्ने

काठमाडौँ, ८ वैशाख–पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही…