Month: April 2023

फूलैफूलले सजियो धोबी खोला कोरिडोर

काठमाडौं, ६ वैशाख–शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् । यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका…

चेपाङका घरमा निःशुल्क विद्युत् मिटर

चितवन, ६ वैशाख–चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको…

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

काठमाडौं, ६ वैशाख–राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान गरेका छन्। बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको…

ब्राउन सुगरसहित उर्लाबारीबाट तीन युवा पक्राउ

उर्लाबारी, ५ बैशाख–मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान…

नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिसविरुद्ध दुई उजुरी

काठमाडौँ, ५ वैशाख–नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाका लागि दाबेदार दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा आज ९मंगलबार० उजुरी दिएका…

एसीसी प्रिमियर कपः नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौँ, ५ वैशाख–एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शानदार विजय सुरुवात गरेको छ । नेपालले आज (मंगलबार) को पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २३६ रनको…

कोरोनाबाट एकै दिन दुईको मृत्यु, १७१ जना संक्रमित थपिए

काठमाडौं, ५ वैशाख–नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन दुई जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…

काठमाडौँमा आजदेखि ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ, ५ वैशाख–स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आजदेखि काठमाडौँमा ऊर्जा सम्मेलन गर्ने भएको छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’ का लागि आज र भोलि ऊर्जा सम्मेलन हुन लागेको हो…

सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला

तुलसीपुर, ५ वैशाख–तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण…

आपराधिक चरित्रका सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित छन्ः यादव

बारा, ५ वैशाख–जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरका शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन्।…