पूर्व मुख्यमन्त्री भन्छन्ः ‘प्रदेशको नाम नसच्याए परिणाम नराम्रो हुनेवाला छ’
विराटनगर, १४ जेठ–नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलको नेता राजेन्द्रकुमार राईले प्रदेशको नाम नसच्याए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । प्रदेशसभाको बैठकमा बोल्दै नेता राईले गलत आधार टेकेर प्रदेशको…
