बोक्सी झार्न भन्दै महिलामाथि कुटपिट, शरीरका विभिन्न भागमा नीलडाम र खत
पाल्पा, १३ जेठ—श्रीमान् गाउँकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी (अहेब) छन् । श्रीमती बगनासकाली गाउँपालिकाकी मेलमिलापकर्ता हुन् । बिडम्बना १ ४३ वर्षीया उनै मेलमिलापकर्ता महिला यतिबेला बोक्सीको आरोपमा निर्मम कुटपिटमा परेकी छन् । कुटपिट गर्ने…
