Month: July 2024

बुढासुब्बासहित धरानका मन्दिरमा भक्तजनको घुइँचो

धरान, ३० असार–धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। साउनमा बोलबम शुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो। इटहरीका वर्षा बुढाथोकी साउनमा बलि…

पूर्वराष्ट्रपति विद्या भण्डारी भेट्न पुगे प्रधानमन्त्री ओली

काठमाडौँ, ३० असार–नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपली पुगेका हुन्। प्रमुख स्वकीय…

दमक उद्योग बाणिज्य संघद्धारा रातको ११ वजेसम्म वजार खुला गरिदिन माग

दमक, ३० असार–दमक उद्योग बाणिज्य संघले दमकमा रात्री वजार ११ वजेसम्म खुला राख्ने वातावरण बनाईदिन प्रशासनसंग माग गरेको छ । विभिन्न प्रतिबन्धात्मक व्यवस्थाका कारण दमकमा पनि व्यवसायीहरुले कठिनाई भोग्नु परेको…

कांग्रेस–एमाले गठबन्धनमा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, ३० असार–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।…

युवा संघद्धारा ‘एक युवा पाँच विरुवा’ वृक्षारोपण अभियान शुरु

दमक, २९ असार–झापाको अर्जुनधारा नगरपालिकामा ‘एक युवा, पाँच विरुवा’ अभियान शुरु भएको छ । विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु…

सडकमै धान रोपेर विरोध, सडक मर्मत गर्ने पालिका अध्यक्षको प्रतिबद्धता

झापा, २९ असार–दक्षिणी झापाको कचनकवल गाउँपालिका–५ स्थित आमजुवानीमा स्थानीय युवाहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । सडक नाली सफा गर्दा निकालिएको फोहोरले सडक हिलाम्मे भएपछि आक्रोशित स्थानीयहरुले यस्तो कदम…

पशुपति क्षेत्रमा निकालियो गङ्गामाई रथयात्रा

काठमाडौँ, २९ असार–पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ। यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ। पशुपतिनाथ…

बैतडीस्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’ शुरु

बैतडी, २९ असार–बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा शुरु भएको छ। दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको यो जात्रालाई स्थानीय भाषामा ‘अषाढी जात’ भनिन्छ। हरेक वर्ष असार शुक्ल पक्षको…

प्रहरी जवानको परीक्षाबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, २९ असार–प्रहरी जवान पदका लागि अर्कै व्यक्तिको नाममा परीक्षा दिन पुगेका ६ जना पक्राउ परेका छन् । आज (शनिबार) भएको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी उनीहरूलाई पक्राउ गरिएको…

पूर्वमुख्यमन्त्री कार्कीको नेतृत्वमा हात्ती प्रभावित क्षेत्रमा वृक्षारोपण अभियान

दमक, २९ असार–कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा आज शनिबारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । पूर्वमुख्यमन्त्री कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर…