सरकारले गर्यो बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख हेरफेर
काठमाडौं, १४ साउन–सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । आज (सोमबार) साँझ बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो…
