Month: July 2024

भारततर्फ लादैं गरेको ४०० केजी सुपारी काँकरभिट्टाबाट नियन्त्रण

काँकरभिट्टा, १२ साउन–नेपालबाट भारततर्फ लगिदै गरेको चार सय केजी सुपारी प्रहरीले नियन्त्रण गरिएको छ । गएराती ९ बजेको समयमा पूर्वी नाकाबाट भन्सार छलेर लगिदै गरेको चार सय केजी सुपारी प्रहरीले…

कमलाले कसरी कब्जामा लिइन् ४८ घण्टामै डेमोक्रेटिक पार्टी ?

काठमाडौं । जुलाई २१ आइतबार बिहान अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना नजिकका व्यक्तिहरू र सल्लाहकारहरूलाई आफ्नो घर, नेभल अब्जर्भेटरीमा बोलाइन् । सबैलाई कुनै जानकारी नदिई छोटो सूचनामा आउन भनियो ।…

अमेरिकी राष्ट्रपति पदमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

काठमाडौं, १२ साउन–कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् । ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको…

नक्कली सुन देखाएर ठग्न खोज्ने दुई जना शिवसताक्षीबाट पक्राउ

झिलझिले, ११ साउन–सुनजस्तो पहेंलो धातु (नक्कली सुन) देखाएर ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले झापाको शिबसताक्षीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरीजङ्घा गाँउपालिका–४ घर भई हाल झापाको अर्जुनधारा…

सदन र सडकमा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादीको निर्णय

काठमाडौँ, ११ साउन—प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा…

दमककी पूर्व उपप्रमुख अधिकारीः अनेमसंघदेखि राष्ट्रिय योजना आयोगसम्म

दमक, ११ साउन–दमक नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख तथा पूर्व प्राध्यापक समेत रहेकी नेकपा (एमाले) की केन्द्रिय सदस्य गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छिन् । राष्ट्रिय योजना…

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी

काठमाडौँ, ११ साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले…

कांग्रेस भ्रातृ संस्था लोकतन्त्रवादी जनजाति महासंघका नेतृत्वलाई सम्मान

दमक ,११ साउन–नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र ५ ले आज दमकमा एक कार्यक्रमबीच महासंघका केन्द्रीय उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको छ…

माछा मार्ने क्रममा शिबसताक्षी–४ का मुर्मूको डुबेर मृत्यु

झापा, ११ साउन–झापाको शिवसताक्षी नगरपालिका–४ माछा मार्ने क्रममा आज पानी जमेको होलीमा डुबेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–४ का ४० वर्षीय…

माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री कार्कीलाई बुझाए राजीनामा पत्र

विराटनगर, ११ साउन–नेकपा (माओवादी केन्द्र) बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक…