Month: July 2024

माधप नेपाल भन्छन्ः ‘हामी पुष्पलाल श्रेष्ठलाई कहिल्यै बिर्सन सक्दैनौँ’

काठमाडौँ, ७ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्लाललाई कहिल्यै पनि बिर्सन नसकिने पात्रका रूपमा चित्रण गर्नुभएको छ। ४६औँ पुष्पलाल स्मृतिका अवसरमा एक विज्ञप्ति जारी…

कम्युनिष्ट नेता वामदेब भन्छन्ः ‘मेरो रोजाई एकीकृत समाजवादी नै हो’

काठमाडौँ, ७ साउन–कम्युनिष्ट नेता वामदेव गौतमले पुष्पलालकै पालादेखि कम्युनिष्ट विभाजन सुरू भएको दाबी गर्नुभएको छ। सोमबार पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ४६औँ पुष्पलाल स्मृति सभामा बोल्दै नेता गौतमले उक्त दाबी…

दमक-३ धिमाल टोलका एक युृवाको करेन्ट लगाएर माछा मार्दा राईको मृत्यु

दमक, ७ साउन–स्थानीय खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आज (सोमबार) झापाको दमकमा एक जना युवाको ज्यान गएको छ । इलाम सुर्योदय नगरपालिका( १३ लक्ष्मीपुर घर भई हाल झापा दमक…

डि.कौडिण्य स्मृति पत्रकारिता पुरस्कार झुलन रेग्मी र डिकेश लामालाई

दमक, ७ साउन–प्रेस सेन्टर नेपाल झापाले आज पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा पुरस्कृत गरेको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी.कौडिण्य) को स्मृतिमा प्रेस सेन्टर झापाले स्थापना गरेको डि.कौडिण्य…

एकीकृत समाजवादी झापाले गर्यो पुष्पलालको ४६औं श्रद्धाञ्जली सभा

दमक, ७ साउन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको राजनीतिक जीवन, त्याग, संघर्ष र योगदानको झापालीहरुले चर्चा गरेका छन् । श्रेष्ठको ४६औं स्मृति दिवसको अवसर पारेर आज…

यातायात व्यवस्था कार्यालयले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स्

काठमाडौँ, ७ साउन—पछिल्लो एक वर्षमा आधा दर्जनभन्दा बढी यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल फेल भएका १ हजार ८ सय ९९ सय जनालाई पास गराएका छन् । काठमाडौं…

अमेरिकामा बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन

वासिंटन, ७ साउन–आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको…

यसवर्षको साउने पहिलो सोमबार, शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं, ७ साउन–यसवर्षको साउन महिनाको पहिलो सोमबार आज । सौर र चान्द्रमानअनुसार यो पहिलो सोमबार हो। साउनको सोमबार भगवान् शिवको विशेष पूजा(आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको…

सर्लाहीको रतनपुरस्थित घरमै पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही, ७ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता…

दमक खानेपानी उपभोक्ता संस्थाले पानीको महषुल दर घटायो

दमक, ६ साउन–दमकका खानेपानी उपभोक्ताहरुले पानी उपभोग गरेवापत अव न्यूनतम महषुल रु ५० बुझाए पुग्न भएको छ । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी महषुल दर पुनरावलोकन गर्दे साउन…