Month: October 2024

साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानको पोस्टमा हान्यो पाँच गोल

काठमाडौं, १ कात्तिक–साफ महिला च्याम्पियनसिप २०२४ आजबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरू भएको छ। आज भएको प्रतियोगिताको उद्‌घाटन खेलमा भारतले उत्कृष्ट जित निकालेको छ। समूह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई…

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौं, १ कार्तिक–बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बिबिसी हिन्दीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। ‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ ग‍र्न…

कोशी प्रदेश सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक

दमक, १ कार्तिक–कोशी प्रदेश सरकारका साझेदार दुई पार्टी कांग्रेस र एमालेले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा बिहीबार उक्त कार्यक्रम सार्वजनिक…

नेपाल वायुसेवा निगमद्वारा ६ अर्ब ३२ करोड ऋण भुक्तानी

काठमाडौं, १ कार्तिक–नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका…

दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो एक अर्ब ७४ करोड, पीडितले पाउने कहिले ?

काठमाडौं, १ कार्तिक–प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो…

पाँच प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं, १ कार्तिक–हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका…

साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै

ललितपुर, १ कार्तिक–साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार ९आज०बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्। समूह ए…

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर बिनु शाही फरार

काठमाडौं, ३० असोज– ‘हनी ट्रयाप’ प्रकरणमा अनुसन्धानमा तानिएकी ललितपुर भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन् । पक्राउ पर्ने अनुमानपछि उनी हाल सम्पर्कमा नरहेको ललितपुर प्रहरी स्रोतले जानकारी…

एमालेले केन्द्रीय कार्यालय बनाउन व्यापारीसँग जग्गा लिँदा आशंका उत्पन्न भयोः विश्वप्रकाश

काठमाडौँ, ३० असोज–सत्ता साझेदार नेकपा एमालेको केन्द्रीय कार्यालय (मुख्यालय निर्माण) का लागि व्यवसायी मीनबहादुर गुरुङले १ अर्बभन्दा बढीको जग्गादान दिँदै कार्यालय भवनसमेत बनाइदिने भएपछि सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेसका महामन्त्री…

घनश्याम भन्छन्ः ‘दलाल पूँजीपतिबाट पार्टी बचाउन विप्लवबाट सिकौं’

बुटवल, ३० असोज–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेपालका राजनीतिक दलहरूलाई दलाल पूँजीपतिको प्रभाव र नियन्त्रणबाट मुक्त गर्न नेत्रविक्रम चन्द ुविप्लवु बाट सिक्नुपर्ने बताउनु भएको छ। विप्लव नेतृत्वको नेपाल…