मेसीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा
एजेन्सी (काठमाण्डौं), १५ भदौं–अर्जेन्टिनाका महान फुटबलर लिओनल मेसीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो एउटा हस्तलिखित नोटको फोटो राख्दै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा…
