Month: March 2025

एउटा घडीको मूल्य ३३ लाख अमेरिकी डलर अर्थात् नेपाली ४५ करोड रुपैयाँ

काठमाडौं, ६ चैत–विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी ३३ लाख अमेरिकी डलर अर्थात् ४५ करोड नेपाली रुपैँयामा बिक्रीका लागि राखिएको छ। क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार…

धनकुटाका ४ क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मत‚ ३ वटामा स्थगित

धनकुटा, ५ चैत–धनकुटामा रहेका जम्मा ७ वटा क्याम्पसमध्ये ४ वटामा विद्यार्थी संगठनहरुले सर्वसम्मत स्ववियूको नेतृत्व चयन गरेका छन्। धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस, जाल्पादेवी क्याम्पस पाख्रिवास र जितपुर क्याम्पसमा सर्वसम्मत…

अन्तर्राष्ट्रिय बुद्धिचालमा पुरुषोत्तमले प्राप्त गरे फिडे क्याण्डिडेड मास्टरको उपाधि

काठमाडौं, ५ चैत–नेपाल द्वितीय पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल उपाधि आफ्नो नाम गराएका छन्। आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे युवा पुरुषोत्तम सिलवालले उच्चस्तरीय…

मेचीपुलबाट प्रतिबन्धित लागूऔषधसहित गिरी र राई पक्राउ

झापा, ५ चैत–झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट गएराति लागू औषधसहित दुई जना पक्रउा परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटि सफारिमा आउँदै गरेका उनीहरुलाई सोमवार…

गौरीगञ्जस्थित गौरीगञ्ज बहुमुखी क्याम्पसमा यादव विजयी

गौरीगञ्ज, ५ चैत–जिल्लाको गौरीगञ्जस्थित गौरीगञ्ज बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा सत्तारुढ विद्यार्थी संगठनको गठबन्धन प्यानल विजयी भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले…

नेत्रविक्रम भन्छन्ः ‘राजनीतिक अस्थिरता जनताका लागि अपाच्य’

काठमाडौँ, ५ चैत–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक अस्थिरता जनताका लागि अपाच्य भएको बताएका छन्। झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले राजनीतिक अस्थिरताका कारण…

धनपालथानमा भीषण आगलागीः एक बालिकाको मृत्यु, एक बालक सकुशल

मोरङ, ५ चैत–मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भएको भनिएका बालक सकुशल भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी एक तीन वर्षीया बालिकाको भने…

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्ववियु चुनाव स्थगित

काठमाडौं, ५ चैत–प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेपछि आरआरको क्याम्पसको स्ववियु चुनाव रोकिएको हो। ‘क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकाले प्रतिकु अवस्था सिर्जना…

आज स्ववियु निर्वाचनः देशभरका क्याम्पसमा मतदान सुरु

काठमाडौं, ५ चैत–त्रिभुवन विश्व विद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज (मंगलबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१…

प्रेस सेन्टर नेपालको ५औं राष्ट्रिय महाधिवेशन चैत १६-१७ गते हुने

झापा, ४ चैत–नेकपा (माओवादी केन्द्र) को जनबर्गिय संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन आगामी चैत १६ र १७ गते हुने भएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ९जुगल०…