Month: September 2025

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं, २३ भदौ–गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर गृह मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। ‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो,…

सूर्यदर्शनको १६औं वार्षिक साधारणसभा शुभारम्भ, भदौ २५ गतेसम्म इकाईगत हुने

दमक, २३ भदौ–सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिक साधारणसभा आजदेखि शुभारम्भ गरेको छ । दमक–६ मा अवस्थित सूर्यदर्शन सहकारी संस्थाले १६औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुका साथै इकाईगत वार्षिक…

नेकपा (एमाले) निर्वाचन आयोगको अध्यक्षमा विजय सुब्बा

काठमाडौं, २२ भदौ–नेकपा (एमाले) ले केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विजय सुब्बालाई चयन गरेको छ। ललितपुरको गोदावरीमा भएको दोस्रो राष्ट्रिय विधान महाधिवेशनले सर्वसम्मत रूपमा उनलाई निर्वाचन आयोग अध्यक्ष चयन गरेको हो।…

पूर्व राष्ट्रपति भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीमा छलफल गर्ने

काठमाडौं, २२ भदौ–प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे आउँदो केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताएका छन्। गोदावरीमा आइतबार सकिएको विधान महाधिवेशनलाई अन्तिममा…

सर्वसाधारणका लागि झापा इनर्जीको आईपीओ खुल्यो

धरमपुर, २० भदौ–आम सर्वसाधारणका लागि आज (शुक्रबार) देखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको…

संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोजिँदै

काठमाडौं, २० भदौ–सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ । सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज…

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, २० भदौ–सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने…

महेन्द्र रत्नमा थुलुङ डेन्टल क्लिनिकद्धारा निःशुल्क दन्त शिविर

दमक, २० भदौं–झापाको कमल–२ समयगढस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा आज एक दिने निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । क्याम्पास्थित कमल–२ को आयोजना, कमल नगर अस्पतालको समन्वयमा र दमक थुलुङ…

शिखाको १४औं वार्षिक साधारणसभाः संस्थाको सञ्चालक र लेखा समिति चयन

दमक, १९ भदौ–दमक–६ मा मूख्य कार्यालय र गौरादह बजारमा सेवा केन्द्र रहेको शिखा बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा चुनावी अधिवेशनसहित १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय…

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पाए दर्ज्यानी चिन्ह

काठमाडौं, १९ भदौ–नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्। आज (विहिबार)  गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन्। भदौ…