Month: February 2026

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टर फाइनलमा प्रवेश

बिर्तामोड, २५ माघ–डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको…

दमकका मिसनले जिते नरबहादुर कर्माचार्य स्मृति चेसको उपाधि

ललितपुर, २५ माघ–वामपन्थी नेता स्व.नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित दुई दिने चेस प्रतियोगितामा १८९७ रेटेड मिसन दाहाल विजयी भएका छन्। १९ सय रेटेड मुनिको चेस प्रतियोगितामा झापा दमकका दाहालले नौ चरणको…

मेडिकल व्यवसायी प्रसाईं हाजिर जमानीमा रिहा

काठमाडौँ, २५ माघ–मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा गरिएका छन्। प्रसाईंलाई गत शुक्रबार नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। उनीमाथि निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको थियो।…

बालेन साहको कोठामा चोरी गर्ने तीनजना पक्राउ

काठमाडौँ, २५ माघ–नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन साहको कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको साहको कोठा…

टी-२० विश्वकपः नेपाल आज इङ्ल्याण्डसँग भिड्दै

काठमाडौं, २५ माघ–शनिबारदेखि सुरु भएको टी–२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट…

कांग्रेसबाट ११ महिला उम्मेदवारः पूर्वप्रधानमन्त्रीदेखि र पूर्वमन्त्रीसँग भिड्दै

काठमाडौं, २५ माघ–नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनमा प्रत्यक्षतर्फ उठाइएका १६५ मध्ये ११…

महाशिवरात्रिको तयारीमा पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ, २४ माघ–विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरूप सफाइ गरिएको छ। वाग्मती सफाइ महाभियानको ६६५औँ हप्तामा महाशिवरात्रिको तयारीस्वरूप…

मंगलबारेस्थित रेडक्रस भवनमा जाँ हेनरीको प्रतिमा अनावरण

दमक, २४ माघ–कमल गाउँपालिका-५ मंगलबारेस्थित नेपाल रेडक्रस सोसाईटीले स्थापना गरेको रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । रेडक्रस भवन परिषरमा निर्माण गरिएको अर्धकद प्रतिमाको शनिवार…

झापा ११ फुटबल क्लब क्वार्टर फाइनलमा प्रवेश

झापा, २४ माघ–झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आजबाट सुरू भएको एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। १–० ले…

आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारले बुझाए स्पष्टिकरण

काठमाडौँ, २४ माघ–आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्…