बाढीपीडितलाई कांग्रेस सांसदले आधा महिनाको तलब दिने
काठमाडौँ, १६ भदौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। संसदीय दलको सोमवार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग…
