एजेन्सी (काठमाडौं), १७ फागुन–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

मोदीले भारतमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका बीबीसीले जनाएको छ ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदील भारतलाई सबै मिलेर कोभिड–१९ बाट मुक्त बनाउन आग्रह गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *