विराटनगर, १७ चैत–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ ।
यसअघि नेकपा एमालेकै नेताहरुले दर्ता गराएका थिए । १६ सदस्यले अविश्वासको प्रस्ताव फिर्ता लिएको प्रस्ताव दर्ता गराएका छन् ।