काठमाडौँ, १७ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बूढानीलकण्ठमा पुगेर देउवालाई दाहालले भेट गरेका हुन् ।

भेटको पुष्टि गर्दै देउवाका स्वकीय सचिव भानु देउवाले कुराकानीका बारेमा केही बताएनन् ।

दुई नेताबीच आधाघण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । त्यसलगत्तै प्रचण्ड डा।बाबुराम भट्टराईलाई भेट्न पुगेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *