काठमाडौं, ११ साउन–जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाए पछि आयोग पुगेका उनी तटस्थ बसेका हुन् ।

जसपामा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगले आज कार्यकारिणी सदस्यलाई सनाखत ९हेड काउन्ट० का लागि लागि आयोग बोलाएको थियो ।

त्यसैका लागि चौधरी डिल्लीबजार कारागारबाट आयोगमा पुगेका थिए । तर उनी तटस्थ बसेका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *