काठमाडौं, १२ साउन–मन्त्रिपरिषदको आज (मंगलबार) को बैठकले विश्वनाथ पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । बैठकले अरु दुई जना सदस्य पनि नियुक्त गरेको छ ।

त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *