काठमाडौं, १२ साउन–इंग्लिस क्लब टोटनहमले युवा स्पेनिस विंगर ब्रायन गिललाई अनुबन्धन गरेको छ।

स्पेनिस क्लब सेभियाबाट गिललाई भित्र्याउन अर्जेन्टिनी विंगर इरिक लामेला सेभिया पठायो भने २१.६ मिनियन युरो पनि तिर्‍यो ।

स्पेनको ओलम्पिक टिममा रहेका ब्रायनले टोटनहमसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६ सम्म टोटनहममा रहेन छन्।

अघिल्लो सिजन गिलले लोनमा इबारबाट ला लिगा खेलेका थिए भने त्यसअघि लेगानेसबाट गोलमै खेलेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *