काठमाडौं, २४ साउन–कोभिड-१९ विरुद्धको थप तीन लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

जापानले नेपाललाई कोभ्याक्स कार्यक्रमार्फत् दिएको १६ लाख डोजमध्ये आज ३ लाख डोज खोप नेपाल आइपुगेको हो ।

पहिलो लटमा शनिबार जापानबाट पाँच लाख डोज खोप नेपाल ल्याइएको थियो । बाँकी खोप अर्को साता ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *