काठमाडौं, २४ साउन–नेपालमा पछिल्लो २४ घण्टामा २,५४८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २,१३७ जना र ३,३४५ एन्टिजेन परीक्षणमा ४११ गरी २,५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार २,३९६ जना निको भएका छन् ।

शनिबार मात्रै कोरोनाबाट १९ जनाले ज्यान गुमाएका थिए भने ३,२१८ जनामा संक्रमण पुष्टि भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *