बिर्तामोड, २५ साउन–झापामा सोमबार ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जसमा ६३ जना विर्तामोड नगरपालिका संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै दमक नगरपालिकाका ४६ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

मेचीनगर नगरपालिकाका ५८ जनामा संक्रमण देखिएको छ भने अर्जुनधारा नगरपालिकाका ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

झापामा सोमबार कोभिडका कारण १ जनाको मृत्यु भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *