काठमाडौँ, ३१ साउन–माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विस्तारमा ढिलाइ भएको बताएका छन् ।

आइतबार केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार विस्तारमा ढिलाइ भएको बताएका हुन् ।

उनले अब छिट्ट सरकारले पूर्णता पाउने पनि बताए । “सरकार विस्तारमा ढिलाइ भयो, हुनुहुन्थेन । अब छिट्टै हुन्छ,” उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *