माइधार (शिबसताक्षी), १ भदौं–झापाको शिबसताक्षी–१० मा नेकपा (माओवादी केन्द्र) ले हिजो (सोमबार) एक कार्यक्रमको आयोजना गरेर वडा कमिटि गठन गरेको छ । पार्टीको वडा नं १० वडा कमिटिको अध्यक्षमा नन्द प्रसाद राय र सचिवमा पुष्प पौडेल चयन भएका छन् ।

त्यस्तैं, वडा कमिटिको सदस्यहरुमा कविता श्रेष्ठ, कुमार गिरी, जय योगी, सुनिता चेम्जोङ, निमा तामाङ, लालबहादुर बिष्ट, बलबहादुर राई, भानूभक्त ढकाल, प्रेमप्रसाद न्यौपाने, अर्जुन चौहान, सरोज राई, दिपक ऋषिदेब, सन्तोष तामाङ, रबिन न्यौपाने, झरेन्द्र बास्कोटा, केशब ढकाल, जीवन मिश्र, मुकुन्द चम्लागाई र दुर्गा (द्रौपदा) खनाल छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *